close

आयरल्याण्डविरुद्ध न्युजिल्याण्डको सानदार जित

आयरल्याण्डविरुद्ध न्युजिल्याण्डको सानदार जित

Trulli
ADVERTISEMENT

काठमाडौं । आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा न्युजिल्याण्डले तेस्रो जित निकालेको छ ।

अष्ट्रेलियामा जारी प्रतियोगिताअन्तर्गत आयरल्याण्डलाई ३५ रनले हराउँदै न्युजिल्याण्डले सेमफफाइनलमा आफ्नो स्थान बलियो बनाएको हो  । 

न्युजिल्याण्डले दिएको १८६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १५० रन मात्र बनाउन सक्यो ।

न्युजिल्याण्डले ५ खेलबाट ७ अंक जोड्दै समूह १ को शीर्षस्थानमा रहेको छ ।