close

अफगानिस्तानलाई १६९ रनको लक्ष्य

अफगानिस्तानलाई १६९ रनको लक्ष्य

Trulli
ADVERTISEMENT

काठमाडौं । अस्ट्रेलियामा जारी आठौं संस्करणको विश्वकपमा अस्ट्रेलियाले अफगानिस्तानलाई १६९ रनको लक्ष्य दिएको छ । 

टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले ८ विकेट गुमाउँदै १६८ रन बनाएको हो ।