close

इन्टर मिलानविरुद्ध युभेन्ट्सको सानदार जित

इन्टर मिलानविरुद्ध युभेन्ट्सको सानदार जित

Trulli
ADVERTISEMENT

काठमाडौं । इटालियन सिरी ए’मा युभेन्ट्स विजयी भएको छ ।  युभेन्ट्सले घरेलु मैदानमा इन्टर मिलानलाई २–० ले पराजित गरेको हो ।

युभेन्ट्सको जितमा खेलको ५२औं मिनेटमा एड्रिएन राविओट र ८४औं मिनेटमा  निकोलो फाजिओलीले गोल गर्दै युभेन्ट्सको २–० को जित पक्का गराए । 

यस जितसँगै युभेन्ट्स १३ खेलबाट २५ अंक जोडेर पाँचौं स्थानमा उक्लदा पराजित इन्टर २४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।