close

सुनछहरीमा रनिङ शिल्ड प्रतियाेगिता सम्पन्न

सुनछहरीमा रनिङ शिल्ड प्रतियाेगिता सम्पन्न

Trulli
ADVERTISEMENT

रोल्पा । सुनछहरी गाउँपालिकाको अन्तर विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ सम्पन्न भएको छ।

प्रतियाेगितामा वडा नं ६ को नेपाल राष्ट्रिय माध्यमिक विद्यालय फगामले शिल्ड हात पारेको छ। गाउँपालिकाको अनुसार फागुन ५ देखी ८ गतेसम्म आयोजना गरिएको उक्त प्रतियोगितामा गाउँपालिकाका ९ वटा माध्यमिक विद्यालयहरुले सहभागिता जनाएका थिए। 

यस्तै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिउरीले दोस्रो र  देविमन्दिर माध्यमिक विद्यालय पोबाङले तेस्रो स्थान हाँसिल गरेको छ।