close

ऐसेलुखर्कमा राष्ट्रपति रनिङशिल्ड माघ ११ देखि

ऐसेलुखर्कमा राष्ट्रपति रनिङशिल्ड माघ ११ देखि

Trulli
ADVERTISEMENT

खोटाङ– ऐसेलुखर्क गाउँपालिकाले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८० सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले यही माघ ११ गतेदेखि त्रिभुवन माविमा आयोजना गर्न लागेको हुँदै सबै विद्यालयलाई सहभागिता जनाउन आग्रह गरेको हो । 

गाउँपालिकाको शिक्षा समितिको वैठकको निर्णयअनुसार अन्तर माध्यमिक खेलकुद प्रतियोगितामा खेलाडी/विद्यार्थीहरु सहभागितालाई सहभागी गराउन गाउँपालिकाले आग्रह गरेको हो । 

प्रतियोगितामा भलिबल, एथ्लेटिक्स, हाईजम्प, लङ्गजम्प, ज्यावलिङ्ग थ्रो ६०० ग्राम, सटफुट पाउण्ड र त्रिपल जम्पलगायतका इभेन्ट हुने 
जनाइएको छ ।