close

पहिलो ओभरमै नेपालको सफलता : अफगानिस्तानका ओपनर आउट

पहिलो ओभरमै नेपालको सफलता : अफगानिस्तानका ओपनर आउट

Trulli
ADVERTISEMENT

 नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग उत्कृष्ट सुरुवात गरेको छ । नेपालमा लागि गुल्शन झाले पहिलो ओभरमै अफगानिस्तानको विकेट लिएका छन्  । 

तीव्र गतिका बलर झाको पहिलो ओभरको चौथो बलमा अफगानिस्तानका ओपनर नौमान साह आउट भएका छन् ।