close

खेलाडिलाई गजुरीकाे सम्मान

खेलाडिलाई गजुरीकाे सम्मान

ADVERTISEMENT

काठमाडाैं- गजुरी गाउपालिकले खेलाडिलाई सम्मान गरेको छ। गाउपालिकाले एक कार्यक्रमको आयोजना गरि पालिका अध्यक्ष गणेश श्रेष्ठले सम्मान गरेकाे हने । 

 गाउपालिकाले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागी भई विभिन्न विधामा स्वर्ण र पदक हासिल गरेका १२ जना खेलाडीलाई सम्मान गरेको जनाइएको छ ।

खेलाडिलाई प्रमाणपत्र र नगदसहित सम्मान गरेको हो ।