close

बेलकाले विद्यालयस्तरीय साहित्य प्रतियोगिता गर्दै

बेलकाले विद्यालयस्तरीय साहित्य प्रतियोगिता गर्दै

Trulli
ADVERTISEMENT

बेलका नगरपालिकाले बाल दिवसको अवसर पारेर ‘विपदमा वाल अधिकारको सुनिश्चितताः हामी सवैको साझा प्रतिवद्धता’ विषयमा २९ भदौमा विद्यालयस्तरीय कविता र निबन्ध प्रतियोगिता गर्ने भएको छ । नगरपालिकाले सूचनामार्पृत सवै विद्यालयबाट सहभागीको नाम मागेको छ । 

हेर्नुहोस नगरपालिकाको सूचना 

``