close

कातिक २२ गते नमोबुद्ध नगरमा सार्वजनिक बिदा

कातिक २२ गते नमोबुद्ध नगरमा सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिकाले यही कातिक २२ गते मंगलबार सार्वजनिक दिएको छ । 

नगरपालिकाले सोमबार एक सूचना जारी गरी नगरमा भोलि सार्वजनिक बिदा हुने जानकारी दिएको हो । 

‘मिति २०७९/०७/२२ गते मंगलबार कातिक शुक्ल पूर्णिमाका दिन नमोबुद्ध नगरपालिकाभित्र रहेको नमोबुद्ध मन्दिर परिसरमा परम्परागत रुपमा बृहत मेला लाग्ने भएको हुँदा सो दिन  नगरपालिका तथा अन्तर्गतका सबै कार्यालयहरू र शैक्षिक संस्थाहरूमा समेत स्थानीय बिदा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि निर्णयानुसार अनुरोध छ,’ जारी सूचनामा उल्लेख छ ।