close

मेलम्चीमा करार कर्मचारीको आवश्यकता

मेलम्चीमा करार कर्मचारीको आवश्यकता

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै करार सेवामार्फत विभिन्न पदमा तीन जना कर्मचारी माग गरेको हो । 

सूचना अनुसार पालिकाले पशु चिकित्सकमा एक जना, कृषि प्राविधिक एक जना र एनेस्थेसिया असिस्टेन्ट एक जनाको माग गरेको हो । 

योग्यता पुगेका व्यक्तिले  सूचना प्रकासित भएको १५ दिनभित्र निवेदन दिन सक्ने पालिकाले जनाएको छ ।