close

हेटौडामा ५० जना कर्मचारी माग

हेटौडामा ५० जना कर्मचारी माग

Trulli
ADVERTISEMENT

मकवानपुर। हेटौडा उपमहानगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । पालिकाले एक सूचना जारी गर्दै   करार सेवामा ५० जना कर्मचारी माग गरेको हो । 

सूचना अनुसार बालमैत्री स्थानीय तह घोषणा गर्नको लागि पालिकाले कर्मचारी माग गरेको हो । पालिकामा रहेका बालबालिकाको पहिचान गर्नको लागि सो कर्मचारी माग गरेको पालिकाले जनाएको छ । 

इच्छुक व्यक्तिले सूचना प्रकासित भएको आवश्यक कागजातसहित पालिकामा निवेदन दिनुपर्ने सो सूचनामा उल्लेख गरिएको छ ।