close

लेखा परिक्षकको आवेदन दिन खडकको अनुरोध

लेखा परिक्षकको आवेदन दिन खडकको अनुरोध

Trulli
ADVERTISEMENT

सप्तरी । खडक नगरपालिकाले लेखा परिक्षकको लागि आवेदन दिन अनुरोध गरेको छ । नगरपालिकाले एक सूचना जारी लेखा परिक्षकको लागि आवेदन दिन अनुरोध गरेको हो । 

सूचना अनुसार पालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयको आर्थिक वर्ष २०७८/०७९ को लेखा परिक्षण गर्नु पर्ने भएकोले सो आवेदन माग गरिएको हो । 

इच्छुुक व्यक्ति, फर्म तथा संस्थाले आवश्यक कागजातसहति मंसिर २५ गतेभित्र पालिकामा आवेदन दिन सक्ने प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र कुमार श्रेष्ठले बताए । उनका अनुसार सो दिनसम्म आएको आवेदनले मात्रै मान्यता पाउने छ ।