close

बोलपत्र रद्द गर्दै जनकपुरधाम

बोलपत्र रद्द गर्दै जनकपुरधाम

Trulli
ADVERTISEMENT

धनुषा । जनकपुरधाम उपमहानगरपालिकाले निर्माण कार्यसम्बन्धि बोलपत्र रद्द गरेको छ । उपमहानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै बोलपत्र रद्द गरिएको जनाएको हो । 

सूचना अनुसार आर्थिक वर्ष २०७९/०८० मा भवन, आवास तथा सहरी विकास मन्त्रालयको स्वीकृत कार्यक्रम अनुसार मनहरपुर बाटो स्तरोन्नती अन्तर्गतको योजना रद्द गरिएको छ । 

सो बोलपत्रमा मंसिर २२ गतेसम्म आवेदन दिन पाउने पालिकाका प्रमुख प्रशासकीय अधिकृत रतेश शशीले बताए । 

उनका अनुसार सो योजनाको बोलपत्रको दाखिला मिति मंसिर २२ गतेसम्म भए पनि सो रकम अन्यत्र स्थान्तरण भएपछि कार्यालयमा मंसिर १९ गते बसेको बैठकले रद्द गरिएकाे हो ।