close

करार सेवामा कर्मचारी माग

करार सेवामा कर्मचारी माग

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकाले करार सेवामा एक जनाको लागि दरखास्त आव्हान गरेको छ । नगरपालिकाले  एक सूचना जारी गर्दै करार सेवामा दरखास्त आव्हान गरेको हो । 

सूचना अनुुसार पालिकाले छैटों अधिकृत स्तरको कृषि स्नातक प्राविधिकको लागि दरखास्त आव्हान गरेको हो । 

योग्यता पुगेका व्यक्तिले सूचना प्रकासित भएको ७ दिनभित्र दरखास्त दस्तुर १००० रुपैयाँ तिरेर आवेदन दिन सक्ने पालिकाले जनाएको छ ।