close

पाेखरीकाे रेखदेखकाे लागि  शिलबन्दी दरभाउ पत्र आह्वान

पाेखरीकाे रेखदेखकाे लागि  शिलबन्दी दरभाउ पत्र आह्वान

Trulli
ADVERTISEMENT

सप्तरीको बोदे बरसाईन नगरपालिकाले नगरपालिकाभित्र रहेका पोखरीलाई अहिले जुन अवस्थामा छन् त्यहि अवस्थामा नै राख्नका लागि ठेक्का आह्वान गरेको छ ।

नगरपालिकाभित्र रहेका १३ ओटा पोखरिको आव २०७९/८० देखि २०८१/८२ सम्मको लागि रेखदेखको लागि नगरपालिकाले तोकेको कबुल रकम सहितको विवरण सहित  शिलबन्दी दरभाउ पत्र आह्वान गरेको हाे । 

नगरपालिकाले तोकेको शर्तअनुसार कुनैपनि इच्छुक व्यक्ति, फर्म वा कम्पनीले शिलबन्दी दरभाउ पत्र दिन सक्नेछन्।