close

५० प्रतिशत अनुदानमा प्लाष्टिक चार्जर स्प्रेयर वितरण गर्दै रुपनी

५० प्रतिशत अनुदानमा प्लाष्टिक चार्जर स्प्रेयर वितरण गर्दै रुपनी

Trulli
ADVERTISEMENT

सप्तरी । रुपनी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा प्लाष्टिक चार्जर स्प्रेयर वितरण गर्ने भएको छ । गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै सो सामग्री वितरण गर्ने जनाएको हो । 

सूचना अनुसार गाउँपालिकाको कृषि शाखाको दोस्रो चौमासिक कार्यक्रम अन्तर्गत सो सामग्री वितरण गर्न लागेको हो । 

सोबारे सूचना प्रवाह गर्न पालिकाले सबै वडा कार्यालयलाई अनुरोध गरेको हो ।