close

करार सेवामा कर्मचारी माग

करार सेवामा कर्मचारी माग

Trulli
ADVERTISEMENT

काठमाडौं । चन्द्रागिरी नगरपालिकाले करार सेवामा एक जना कर्मचारी माग गरेको हो । नगरपालिकाले एक सूचना जारी गर्दै करार सेवामा कर्मचारी माग गरेको हो । 

सूचना अनुसार अधिकृतस्तरको पशु चिकित्सक (पशु भेटेनरी) माग गरेको हो । २१ वर्ष पुगी ३५ वर्ष ननाघेका योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकासित भएको पन्ध्र दिनभित्र आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ । 

करार सेवाको लागि पालिकाले सञ्चालन गरिने परिक्षाबाट छनौट भएको व्यक्तिलाई अधिकृतस्तरको सेवा र सुविधा दिने सूचनामा उल्लेख गरिएको छ ।