close

लेखा परिक्षण गर्नको लागि आवेदन दिन रुपनीका अनुरोध

लेखा परिक्षण गर्नको लागि आवेदन दिन रुपनीका अनुरोध

Trulli
ADVERTISEMENT

सप्तरी । रुपनी गाउँपालिकाले लेखा परिक्षण गर्नको लागि आवेदन दिन अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाभित्र सञ्चालनमा रहेका फर्म तथा संस्थाहरुलाई आवेदन दिन अनुरोध गरेको हो । 

सूचना अनुसार गाउँपालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयहरुको आर्थिक वर्ष २०७८ र ०७९ सम्मको लेखापरिक्षण गर्नु पर्ने भएकोले आवेदन माग गरिएको हो । 


इच्छुक संघ संस्थाले सूचना प्रकासित भएको पन्ध्र दिनभित्र आवश्यक कागजातसहित गाउँपालिकाको कार्यापालिका भवनमा आवेदन दिन सक्ने सूचनमा उल्लेख गरिएको छ ।