close

जहदामा भोलि सार्वजनिक बिदा

जहदामा भोलि सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

मोरङ। जहदा गाउँपालिकाले बिहिबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले एक सुचना जारि गर्दै गाउँ सभाको दशौँ अधिवेशनले प्रत्येक वर्षको माघ ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएकाे हाे।

मधेश आन्दोलनका सहिदहरुको सम्झनामा उक्त दिन बिदा दिने निर्णय गरेको गाउँ पालिकाले जनाएको छ। 

त्यस दिन कार्यपालिका, वडा कार्यालय, आकस्मिक बाहेकका स्वास्थ्य सेवा तथा सम्पूर्ण विद्यालय बन्द रहने गाउँपालिकाले जनाएको छ।