close

परशुराममा १२ औँ नगरसभा हुँदै

परशुराममा १२ औँ नगरसभा हुँदै

Trulli
ADVERTISEMENT

डडेलधुरा। परशुराम नगरपालिकाले १२ औँ नगरसभामा गर्ने भएको छ। 

फागुन २ गते बिहानको ११ बजेबाट जोगबुडा अस्पतालको आइसोलेसन भवनमा नगरपालिकाले नगरसभा सञ्चालन गर्ने भएको छ।

नगरसभामा उपस्थित हुन उपप्रमुख,वडाध्यक्ष, नगर कार्यपालिकाका सदस्य तथा नगर सभाका सदस्यलाई पालिकाले एक सुचना जारी गर्दै आमन्त्रण गरेको छ।