close

स्वर्गद्धारीमा भ्याक्सिनेटर माग

स्वर्गद्धारीमा भ्याक्सिनेटर माग

Trulli
ADVERTISEMENT

प्युठान । स्वर्गद्धारी नगरपालिकाले भ्याक्सिनेटर माग गरेको छ । नगरपालिकाले पशुपन्छिहरुलाई खोप लगाउने कार्यक्रमको लागि भ्याक्सिनेटर माग गरेको हो । 

नगरपालिकाको अनुसार पशुपन्छिहरुलाई विभिन्न रोग विरुद्धको खोप लगाउनका लागि कर्मचारी माग गरेको हो । योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकासित ७ दिनभित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । 

छनोट भएका व्यक्तिलाइृ नेपाल सरकारको मान्यता बमोजिम सेवा र सुविधा दिन नगरपालिकाले जनाएको छ ।