close

सामुदायिक पशुको नियन्त्रण गर्दै वीरेन्द्रनगर नगरपालिका

सामुदायिक पशुको नियन्त्रण गर्दै वीरेन्द्रनगर नगरपालिका

Trulli
ADVERTISEMENT

सुर्खेत। वीरेन्द्रनगर नगरपालिकाले मुख्य सडक तथा चोकमा रहेका सामुदायिक पशुको नियन्त्रण गर्ने भएको छ। सामुदायिक पशुहरुले सडक अवरुद्ध गरेको र स्थानिय कृषकको खेतबालीमा नोक्सान गरेको गुनासो बढेपछी नियन्त्रण गर्ने निर्णय गरेको हो। 

नगरपालिकाले बिहिबार एक सुचना जारी गर्दै तीन दिन पछि सामुदायिक पशुलाई विभिन्न जिल्लाका पशुपालन फार्ममा पठाउने जनाएको छ।

नगरपालिकाले पठाएका पशुमा कसैले पनि हकदाबी गर्न नपाउने सुचनामा उल्लेख छ। त्यसैले आफ्नो पशुहरुलाई छाडा नछाड्न स्थानियलाई पालिकाले सुचित गरेको छ ।