close

शिवसताक्षीले ८५ प्रतिशत अनुदानमा तरकारी बीउ वितरण गर्ने

शिवसताक्षीले ८५ प्रतिशत अनुदानमा तरकारी बीउ वितरण गर्ने

Trulli
ADVERTISEMENT

झापा। शिवसताक्षी नगरपालिकाले ८५ प्रतिशत अनुदानमा तरकारी बीउ वितरण गर्ने भएको छ ।

कृषि विकास शाखाको चालु आर्थिक वर्ष २०७९/८० को स्विकृत कार्यक्रम अन्तर्गत नगरपालिकाले बीउमा अनुदान दिन लागेको हो। 

नगरपालिकाले सोमबार एक सुचना जारी गर्दै इच्छुक कृषक, कृषि फर्म, कृषि समुह, कृषि सहकारीलाई आवश्यक कागजात सहित १० दिन भित्र अनुदानको लागि आवेदन पेश गर्न अनुरोध गरेको छ ।