close

कार्यक्रम माग गर्न जहदाको अनुरोध

कार्यक्रम माग गर्न जहदाको अनुरोध

Trulli
ADVERTISEMENT

मोरङ । जहदा गाउँपालिकाले कार्यक्रम माग गर्न अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै कार्यक्रम माग गर्न अनुरोध गरेको हो । 

गाउँपालिकाको अनुसार चालू आर्थिकमा स्वीकृत कार्यक्रम अन्तर्गत कार्यक्रम माग गर्न अनुरोध गरेको हो । गाउँपालिकाको अनुसार ५० प्रतिशत अनुदानमा पशुपालन गर्ने कृषकका लागि गोठ सुधार कार्यक्रम माग गर्न अनुरोध गरेको हो । 

इच्छुक व्यक्ति तथा सहकारीले चैत्र ५ गतेसम्म आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ । पालिकाले हाल ४० वटा गोठ सुधारको लागि बजेट विनियोजन गरेको सो सूचनामा उल्लेख गरिएको छ ।