close

सुनकोशी गाउँपालिकाले लोगो तयार गर्ने

सुनकोशी गाउँपालिकाले लोगो तयार गर्ने

Trulli
ADVERTISEMENT

सिन्धुली। सुनकोशी गाउँपालिकाले प्रतिस्पर्धामार्फत लोगो निर्माण गरि प्रयोग गर्ने भएको छ । गाउँपालिकाले मंगलबार एक सुचना जारि गर्दै पालिकाको पहिचान, ऐतिहासिकता, जनजीवन, भुगोल, साँस्कृतिक चिनारी एवं विशिष्ट पहिचान झल्कने लागो प्रतिस्पर्धामार्फत तयार गर्ने जनाएको छ। 

प्रतिस्पर्धामा सहभागि हुन चाहने व्यक्तिले लोगो तयार गरेर गाउँपालिकाको इमेल ठेगानामा ३५ दिन भित्र पठाउन अनुरोध गरिएको छ ।