close

लुङ्ग्रीमा मनोविमर्श तालिम सञ्चालन हुने

लुङ्ग्रीमा मनोविमर्श तालिम सञ्चालन हुने

Trulli
ADVERTISEMENT

रोल्पा। लुङ्ग्री गाउँपालिकाले मनोविमर्श तालिम सञ्चालन गर्ने भएको छ। गाउँपालिकाको समन्व तथा स्ट्रोम फाउण्डेशन र हुरेक नेपालको साँझेदारीमा सञ्चालित ‘दिगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण (सिड्स)’ कार्यक्रमअन्तर्गत उक्त तालिम सञ्चालन गर्न लागेको हो। 
मनोसामाजिक मनोविमर्शमर्तालाई ६ महिने आवासीय तथा फिल्ड स्थानान्तरण तालिम सञ्चालन गर्न लागेको गाउँपालिकाले फागुन २५ मा एक सुचना जारी गर्दै जनाएको थियो। तर कुनैपनि आवेदन नआएकाले गाउँपालिकाले आइतबार पुन सुचना जारि गरेको छ ।

तालिममा सहभागिता जनाउन इच्छुक योग्य महिलालाई दोस्रोपटक सुचना प्रकासन भएको तीन दिनभित्र आवेदन दिन गाउँपालिकाले अनुरोध गरेको छ ।