close

कुकुरलाई रेविजविरुद्ध खोप लगाउँँदै वैतेश्वर

कुकुरलाई रेविजविरुद्ध खोप लगाउँँदै वैतेश्वर

Trulli
ADVERTISEMENT

दोलखा । वैतेश्वर गाउँपालिकाले कुकुरलाई रेबिजविरुद्धको खोप लगाउने भएको छ। गाउँपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप खोप लगाउन लागेको हो । 

गाउँपालिकाको अनुसार पालिकाभित्रका सबै वडा कार्यालयमा रेबिजविरुद्धको खोप लगाउने लागेको हो । खोप कार्यक्रम सम्बन्धित वडा कार्यालयमा लगाउने जनाइएको छ । 

सूचना प्रकासित भएको पन्ध्र दिनभित्र सम्बन्धित वडा कार्यालयमा खोप लगाउन सक्ने गाउँपालिकाले सो सूचनामा उल्लेख गरेको छ ।