close

करारमा सातजना कर्मचारी माग

करारमा सातजना कर्मचारी माग

Trulli
ADVERTISEMENT

बारा। पचरौता नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ। नगरपालिकाले सोमबार एक सुचना जारी गर्दै किसान सुचिकरण सहजकर्ता पदमा सात जना कर्मचारी माग गरेको हो। 

यसअघि फागुन १७ गते सुचना जारी गरेर नगरपालिकाले कर्मचारि माग गरेको थियो। तर रितपूर्व कुनैपनि आवेदन नपरेकाले पुनः सुचना जारी गरेको जनाएको छ। 

इच्छुक व्यक्तिले एक हप्ता अर्थात चैत १३ गतेसम्ममा उक्त पदको लागि आवेदन दिन सक्ने सुचनामा उल्लेख छ।