close

कुक तालिम सञ्चालन गर्दै माछापुच्छ्रे गाउँपालिका

कुक तालिम सञ्चालन गर्दै माछापुच्छ्रे गाउँपालिका

Trulli
ADVERTISEMENT

कास्की। माछापुच्छ्रे गाउँपालिकाले सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले मंगलबार एक सुचना जारी गर्दै ४० जना स्थानियलाई एक महिने कुक तालिम प्रदान गर्न लागेको जनाएको छ। 

व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानको ललितपुरको आर्थिक सहयोगमा गाउँपालिकाले तालिम सञ्चालन गर्न लागेको हो। 
तालिममा सहभागि हुन इच्छुक व्यक्तिले सुचना प्रकासन भएको १५ दिन भित्र सम्बन्धित वडा कार्यालयमा आवेदन पेश गर्न सकिने सुचनामार्फत जनाइएको छ ।