close

पोषण सुधारको लागि प्रस्ताव माग गर्न अनुरोध

पोषण सुधारको लागि प्रस्ताव माग गर्न अनुरोध

Trulli
ADVERTISEMENT

बारा । करैयामाई गाउँपालिकाले प्रस्ताव माग गर्न अनुरोध गरेको छ । गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो । 

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप पोषण सुधारका लागि प्रस्ताव माग गर्न अनुरोध गरेको हो । कार्यक्रममा सहभागी हुन चाहने कृषक, सहकारी, समूहले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । 

आवश्यक कागजातसहित पालिकामा आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । कार्यक्रम बहुक्षेत्रीय पोषण योजनासम्बन्धि आयमूलक कार्यक्रम सञ्चालन कार्यविधि २०७७ बमोजिम सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।