close

उत्पादनमा आधारित कृषि कार्यक्रम सञ्चालन गर्दै काठेखोला

उत्पादनमा आधारित कृषि कार्यक्रम सञ्चालन गर्दै काठेखोला

Trulli
ADVERTISEMENT

बाग्लुङ । काठेखोला गाउँपालिकाले उत्पादनमा आधारित कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सो कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । 

गाउँपालिकाको अनुसार उत्पादनमा आधारित कृषि कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन चाहने कृषि सहकारी संस्था, समूह तथा फार्मले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । 

आवश्यक कागजातसहित आवेदन दिन सक्ने गाउँपालिकाले सो सूचनामा उल्लेख गरिएको छ ।