close

तारकेश्वरमा पशुपन्छी तथा बाख्रा प्रर्वद्धन कार्यक्रम

तारकेश्वरमा पशुपन्छी तथा बाख्रा प्रर्वद्धन कार्यक्रम

Trulli
ADVERTISEMENT

काठमाडौँ । तारकेश्वर नगरपालिकाले पशुपन्छी तथा बाख्रा प्रर्वद्धन कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै सो कार्यक्रममा सहभागी हुन स्थानीय बासिन्दालाई अनुरोध गरेको हो । 

नगरपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन चाहने कृषक तथा समूहले बैशाख १२ गतेभित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । 

कार्यक्रममार्फत बाख्रा पर्वद्धन  र पशुपन्छी प्रर्वद्धन कार्यक्रम सञ्चालन गनु पर्ने सो सूचनामा उल्लेख गरिएको छ । कार्यक्रममा नगरपालिकाको वडा नम्बर ३ मा सञ्चालन गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।