close

मेलमिलापसम्बन्धि तालिम दिँदै यशोधरा

मेलमिलापसम्बन्धि तालिम दिँदै यशोधरा

Trulli
ADVERTISEMENT

कपिल्वस्तु। यशोधरा गाउँपालिकाले मेलमिलापसम्बन्धि तालिम दिने भएको छ। गाउँपालिकाको अनुसार न्यायिक तथा मेलमिलापकर्ताहरुको काम कर्तव्य र विवाद निवारणसम्बन्धि तालिम दिन लागिएको हो। 

चालु आर्थिक वर्षको वार्षिक स्विकृत कार्यक्रम अनुसार गाउँपालिकाले उक्त तालिम उपलब्ध गराउन लागेको हो। तालिम लिन इच्छुक व्यक्तिले वैशाख ११ गतेसम्म आवश्यक कागजात सहित आवेदन पेश गर्न गाउँपालिकाले अनुरोध गरेको छ।