close

टाइल लाइन मार्बल फिटिङ सम्बन्धि निःशुल्क तालिम

टाइल लाइन मार्बल फिटिङ सम्बन्धि निःशुल्क तालिम

Trulli
ADVERTISEMENT

दाङ। गढवा गाउँपालिका टाइल लाइन मार्बल फिटिङ सम्बन्धि निःशुल्क तालिम दिने भएको छ । गाउँपालिकाले बुधबार एक सूचना प्रकाशन गर्दै २० जना पालिकाबासिलाई निःशुल्क तालिम प्रदान गर्ने जानकारी दिएको छ । 

गाउँपालिकाको उद्यम विकास शाखाको चालु वर्षको वार्षिक स्विकृत कार्यक्रमअनुसार उक्त तालिम प्रदान गर्न लागिएको हो। तालिममा सहभागि हुन इन्छुक व्यक्तिले यहि वैशाख १७ गतेसम्म आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।