close

५० प्रतिशत अनुदानको धानको वीउ वितरण गर्दै बडिगाड

५० प्रतिशत अनुदानको धानको वीउ वितरण गर्दै बडिगाड

Trulli
ADVERTISEMENT

बागलुङ । बडिगाड गाउँपालिकाले ५० प्रतिशत अनुदानमा धानको वीउ वितरण गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै ५० प्रतिशत अनुदानमा धानको वीउ वितरण गर्ने जनाएको हो । 

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप पालिकाले धानको वीउ वितरण गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन चाहने कृषक तथा फार्मले जेठ ६ गतेभित्र आवेदन दिन सक्नेछन् । 

गाउँपालिकाले खाद्यान्न प्रर्वद्धन कार्यक्रम अन्तर्गत धानको वीउ वितरण गर्न लागेको जनाइएको छ ।