close

माटो परिक्षण शिविर गर्दै झिमरुक गाउँपालिका

माटो परिक्षण शिविर गर्दै झिमरुक गाउँपालिका

Trulli
ADVERTISEMENT

प्युठान। झिमरुक गाउँपालिकामा माटो परिक्षण शिविर सञ्चालन हुने भएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै यहि जेठ १२ र १३ गते माटो शिविर सञ्चालन गर्न लागेको जनाएको छ। उक्त दिन विहान १० देखि गाउँपालिकाको कार्यालयमा शिविर सञ्चालन हुने भएको हो।

शिविरमा सहभागिता जनाउन इच्छुक कृषकलाई माटोको नमुना सहित गाउँपालिकामा संम्पर्क राखि माटो परिक्षण गराउन सूचना मार्फत गाउँपालिकाले अनुरोध गरेको छ।