close

आइतबार सार्वजनिक बिदा

आइतबार सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

रुपन्देही– देवदह नगरपालिकाले आइतबार सार्वजनिक बिदा दिने भएको छ । नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै उक्त दिन थारु समूदायको बड्की पर्व भएकाले बिदा दिन लागेको जनाएको छ ।

उक्त दिन नगरपालिका अन्तर्गतका वडा कार्यालयहरु, स्वास्थ्य संस्था र सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द रहने सूचनामार्फत पालिकाले जनाएको हो।