close

अजिरकाेटमा पशु विकास अधिकृतमा एक जना कर्मचारी माग

अजिरकाेटमा पशु विकास अधिकृतमा एक जना कर्मचारी माग

Trulli
ADVERTISEMENT

गोरखा– अजिरकोट गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै पशु विकास अधिकृत पदमा एकजना कर्मचारी माग गरेको हो ।

इच्छुक नेपाली नागरिकले राजश्व तिरेको रसिद र आवश्यक कागजातसहित १५ दिनभित्रमा आवेदन दिन सकिने जनाएको छ ।

आवेदकहरुबीच खुल्ला प्रतिस्प्रर्धा गरी याेग्य व्यक्ति छनाैट गरिने गाउँपाालिकाले जनाएकाे छ ।