close

ज्यालादारीमा रात्रिकालीन चौकीदार आवश्यकता

ज्यालादारीमा रात्रिकालीन चौकीदार आवश्यकता

Trulli
ADVERTISEMENT

बाँके– राप्ती सोनारी गाउँपालिकाले ज्यालादारीमा चौकीदार माग गरेको छ । गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै करारमा चौकीदार माग गरेको हो ।

सूचनाका अनुसार रात्रिकालीन समयमा काम गर्नको लागि एक जना चौकीदार कर्मचारी ज्यालादारीमा सेवा करारमा माग गरेको जनाएको छ ।

इच्छुक नेपाली नागरिकले ७ दिनभित्रमा ३०० दस्तुर र आवश्यक कागजातसहित गाउँपालिकाको कार्यालयमा आवेदन दिन सकिने साे सूचनामा उल्लेख गरिएकाे छ ।