close

बर्थिङ सेन्टरका लागि महिला कर्मचारी माग

बर्थिङ सेन्टरका लागि महिला कर्मचारी माग

Trulli
ADVERTISEMENT

रामेछाप– रामेछाप नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै करार सेवामा एक जना महिला कर्मचारी माग गरेको हो ।

चालू आर्थिक वर्ष २०८०/०८१ मा नगरपालिका वडा नम्बर ४ स्थित हिमगंगा स्वास्थ्य चौकीमा २४ घण्टे बर्थिङ सेन्टरमा सरसफाई लगायतको लागि १ जनाा महिला कर्मचारी  करार सेवामा माग गरेको नगरपालिकाले जनाएको छ । 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले ७ दिनभित्रमा ३०० दस्तुर र आवश्यक कागजातसहित आवेदन दिन सकिने जनाएको छ ।