close

करार सेवामा कर्मचारी माग

करार सेवामा कर्मचारी माग

Trulli
ADVERTISEMENT

गोरखा– सिरानचोक गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिको एक सूचना जारी गर्दै करार सेवामा ३ जना कर्मचारी माग गरेको हो ।

चालू आर्थिक वर्ष २०८०/०८१ अनुसार गाउँपालिकाको लागि सूचना प्रविधि अधिकृत पद मा १ जना, प्राविधिक सहायक पदमा १ जना तथा नेत्र सहायक पदमा १ जना गरी ३ जना जना कर्मचारी माग गरेको जनाएको छ ।

इच्छुक नेपाली नागरिकले १५ दिन भित्रमा आवश्यक कागजात र राजस्व तिरेको रसिदसहित आवेदन दिन सकिने जनाएको छ ।