close

लिखुमा आइतबार सार्वजनिक बिदा

लिखुमा आइतबार सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

ओखलढुंगा– लिखु गाउँपालिकाले सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै आइतबार स्थानीय सार्वजनिक बिदा दिने भएको हो ।

गाउँपालिकामा सिद्धेश्वर महादेव मन्दिरमा बालाचतुर्शीको मेला लाग्ने भएकोले आइतबार सार्वजनिक बिदा दिन लागेको जनाएको छ ।

सोही दिन गाउँपालिका अन्तर्गतका अत्यावश्यक स्वास्थ्य सेवा बाहेकका सम्पुर्ण कार्यालय, सामुदायिक एवं निजी शैक्षिक संस्थाहरुमा २४ गते सार्वजनिक बिदा दिन लागेको गाउँपालिकाको सूचनामा उल्लेख छ ।