close

अर्जुनधारामा भोलि सार्वजनिक बिदा

अर्जुनधारामा भोलि सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

झापा– अर्जुनधारा नगरपालिकाले भोलिका लागि स्थानीय बिदा दिने भएको छ । 

नगरपालिकामा बाला चतुर्दशाीका जलेश्वर धाममा लाग्ने धार्मिक मेलाको समापन हुने भएकोले २५ गते सोमबार स्थानीय पर्वको बिदा दिएको जनाएको छ । 

स्वास्थ्य संस्थाबाट दिइने आकस्मिक सेवा तथा वर्थिङ सेन्टर बाहेकका सबै सेवा बन्द हुने नगरपालिकाले सूचनामार्फत उल्लेख गरेको छ ।