close

राप्तीसोनारीमा ४ जना कर्मचारी आवश्यक

राप्तीसोनारीमा ४ जना कर्मचारी आवश्यक

Trulli
ADVERTISEMENT

बाँके- राप्तीसोनारी गाउँपालिकाले आँखाका लागि प्राविधिक कर्मचारी माग गरेको छ।

गाउँपालिकाले एक सूचना जारी गर्दै करारमा ६ जना कर्मचारी माग गरेको जनाएको छ । पालिकाले मंसिर २२ गते सूचना जारी गर्दै आबश्यक कागजातसहित कार्यालयमा बुझाउन अनुरोध गरेको छ।