close

मालिकामा सहजकर्तामा ९ जनालाई अवसर

मालिकामा सहजकर्तामा ९ जनालाई अवसर

Trulli
ADVERTISEMENT

गुल्मी– मालिका गाउँपालिकाले किसान सूचीकरण कार्यक्रमको लागि सहजकर्ता माग गरेको छ । गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै ९ जना सहजकर्ता माग गरेको हो ।

गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को स्वीकृत संघीय शर्सत अनुदानबाट  किसान सूचीकरण् कार्यक्रमबाट वडा नम्बर ३, ४ र ५ मा सहजकर्ता माग गरेको जनाएको छ । योग्यता पुगेको इच्छुकले १५ दिनभित्रमा आवेदन दिनसकिने गाउँपालिकाले जनाएको छ ।