close

मसलाबाली प्रवर्द्धन  कार्यक्रम सञ्चालन गर्दै भेरीगंगा

मसलाबाली प्रवर्द्धन  कार्यक्रम सञ्चालन गर्दै भेरीगंगा

Trulli
ADVERTISEMENT

सुर्खेत– भेरीगंगा नगरपालिकाले मसलाबाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार मसलाबाली प्रवर्द्धन कार्यक्रमको लागि प्रस्ताव आह्वान गरिएको हाे ।

नगरपालिकाअन्तर्गत मसलाबाली कार्यक्रमको लागि अनुदान कार्यक्रममा अदुवा/बेसार उत्पादन गर्ने कृषक, कृषक समुह, कृषि सहकारीबाट आवेदन माग गरेको  एक सूचनामा उल्लेख गरिएकाे छ ।

इच्छुक कृषक, कृषक समुह, कृषि सहकारीले १५दिनभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सकिने नगरपालिकाले जनाएको छ ।