close

११ जनालाई रोजगारी दिदै बडीकेदार

११ जनालाई रोजगारी दिदै बडीकेदार

Trulli
ADVERTISEMENT

डोटी– बडीकेदार गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै विभिन्न पदमा ११ जना कर्मचारी माग गरेको हो । 

गाउँपालिकामा अहेब एक जना, अनमी तीन जना, सहायक कम्प्युटर अपेटर एक जना र स्विपरमा ६ जना महिला गरी ११ जना करार सेवामा कर्मचारी माग गरेको सूचनामा उल्लेछ । अहेब, अनमीको ५०० रुपैयाँ, स्विपरको लागि ३०० रुपैयाँ राजस्व तिरेको भौचरसहित इच्छुकले १५ दिनभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सकिने गाउँपालिकाले जनाएको छ ।