close

फेदापमा माग्यो एक जना अमिन

फेदापमा माग्यो एक जना अमिन

Trulli
ADVERTISEMENT

तेह्रथुम- फेदाप गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै करार सेवामा एक जना कर्मचारी माग गरेको हो । 

गाउँपालिकाले सहायकस्तर चौथो तहमा एक जना अमिन माग गरेको हो । इच्छुक व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजात र ३०० रुपैयाँ दस्तुर तिरी आवेदन दिन सक्ने छन् । 

आवेदकहरुबीच लिखित र मौखिक परीक्षा गरी योग्य व्यक्ति छनौट गरिने सो सूचनामा उल्लेख गरिएको छ ।