close

अत्यावश्यकबाहेकका सेवा ठप्प हुने

अत्यावश्यकबाहेकका सेवा ठप्प हुने

Trulli
ADVERTISEMENT

धनकुटा - शहिदभूमि गाउँपालिकामा भोलि अत्यावश्यकबाहेकका सेवा ठप्प हुने भएको छ । गाउँपालिकामा बिहिबार दोस्रो गाउँसभाको चौथो अधिवेशनको पहिलो बैठक भएकोले सेवा ठप्प हुने भएको हो । 

गाउँपालिकाले बुधबार एक सूचना जारी गरी सेवा ठप्प हुने जनाइएको छ ।

सूचनाका अनुसार गाउँसभामा पालिकाका जनप्रतिनिधि र कर्मचारी सहभागी हुनुपर्ने भएकोले कार्यपालिका भवन तथा वडा कार्यालयको सेवा ठप्प हुन लागेको हो ।