close

पालिकाको नाममा खोलिएको 'फेक फेसबुक' बन्द गर्न अनुरोध

पालिकाको नाममा खोलिएको 'फेक फेसबुक' बन्द गर्न अनुरोध

Trulli
ADVERTISEMENT

गुल्मी । मालिका गाउँपालिकाले अनधिकृत फेसबुक बन्द गर्न अनुरोध गरेको छ । 

'मालिका गाउँपालिका गुल्मी' नामक अनधिकृत फेसबुक खोली भ्रमति सूचनाहरू पोस्ट हुन थालेको भन्दै तत्काल बन्द गर्न सूचनामार्फत अनुरोध गरेको हो । 

पालिकाको नाम र सरकारी लोगोको दुरुपयोग गरेर तथ्यहीन सामग्रीहरू प्रचार गरिएको भन्दै बन्द नगरिएमा कानुनी कारबाही गर्ने चेनावनीसमेत दिएको छ ।